नयाँ वर्ष २०८१ को अवसरमा सास्कृतिक कार्यक्रम गर्दै ः बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर।
राष्ट्रिय
भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन ।
भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।
टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।
प्रकाशित मिति: बिहिवार, भदौ १७, २०७८, ०४:२४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छनबिन गर्न समिति गठन गर्नुपर्ने कांग्रेसको माग कायमै ।
बिहिवार, भदौ १७, २०७८, ०४:२४:००
महरालाई सीआईबी कार्यालय पुर्याइयो
बिहिवार, भदौ १७, २०७८, ०४:२४:००
त्रिभुवन विश्वविद्यालयमा थेसिस बुुझाउन बाँकी विद्यार्थीहरुलाई अन्तिम मौका
बिहिवार, भदौ १७, २०७८, ०४:२४:००
मधेस प्रदेशमा छैटौँ बलिदानी दिवस मनाइँदै, प्रदेशभर आज सार्वजनिक बिदा
बिहिवार, भदौ १७, २०७८, ०४:२४:००
स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!