स्थानीय

बिद्यार्थी बेहोस हुन थालेपछि कोहलपुर नगरपालिका वडा नं १३ मा रहेको नेरामाबि बन्द गर्ने तयारी ।

Samayapati

कोहलपुर नगरपालिका वडा नं। १३ मा रहेको नेरामाबि खडकबारमा कक्षा ५ मा अध्ययनरत बिद्यार्थीहरु एकाएक बेहोस भएका छन् । बिद्यार्थीहरुमा मास हिस्टिरिया भएको अनुमान गरिएको छ ।

मास हिस्टिरियाबाट बिद्यार्थीहरु अचानक बेहोस भएपछि सोमवारबाट ५ दिनका लागि बिद्यालय बन्द गर्ने तयारी भएको बिद्यालयका प्रधानाध्यापक पृथ्बीनाथ धितालले जानकारी दिए ।


प्रकाशित मिति: आइतवार, श्रावण २९, २०७९, ०४:५३:००
प्रतिक्रिया दिनुहोस्