स्थानीय

कोहलपुर नगरपालिको ४०० मत गणना गर्दा नेकपा माओवादी २१७ मत सहीत अगाडी ।

Samayapati

कोहलपुर नगरपालिका वडा न १ को ४०० मत गणना गर्दा नेकपा माओवादीले २१७ मत प्राप्त गरी पहीलो स्थानमा रहेको छ । नेकपा माओवादीले सुरुवाती चरण देखि नै अग्रता स्थान लिइरहेको छ । नेकपा माओवादी र समाजवादीको गठबन्धनको उपमेयर पद १३५ त्यसै गरी नेकपा एमाले ९० , उपमेयर पद १०६ , नेपाली काङ्ग्रेस ७७ , उपमेयर पद ९४ मत प्राप्त गरेको छ ।


प्रकाशित मिति: शनिवार, बैशाख ३१, २०७९, ०७:२९:००
प्रतिक्रिया दिनुहोस्