मनोरन्जन

औंशीको रातमा जून नखोज तिमी (मुक्तक)

Samayapati

विन्दु पौडेल आधिकारी दाङ 

         मुक्तक

औंशीको रातमा जून नखोज तिमी !

      बैगुनीसँग कहिले गुन नखोज तिमी !!

ति मान्छेसँग मानवीयता छैन भने !

        पितल सम्झ , सुन नखोज तिमी !!


प्रकाशित मिति: आइतवार, श्रावण ३१, २०७८, १२:२७:००
प्रतिक्रिया दिनुहोस्