मनोरन्जन

लासहरुले मसानघाट घेरि सके ! (साहित्य)

Samayapati

शिब कुमार शर्मा - कोहलपुर १० बाँके

 लासहरुले मसानघाट घेरि सके !

        सजगतता र निषेधाज्ञाले  !!

 नेपालीहरु जति स्वतन्त्र  भइसके !

        मनपरि र स्वइच्छाले गर्दा !!

 लाल झुपडिहरु ताजमहल भैसके !

        सम्बृद्विको नाराले  नेपाल !!

 नियम कानुन मुठ्ठिभित्र सीमित रहे !

        लोकतन्त्रको बास्ना र बाचाले !!

 आज फेशबुक वालहरु छोपिसके !

        उरेन्ठेउला झुटा प्रचारहरुले !!

 आज इमान्दार जनताहरु रित्तिसके !


प्रकाशित मिति: बिहिवार, बैशाख २३, २०७८, ११:४०:००
प्रतिक्रिया दिनुहोस्