मनोरन्जन

कोरोनाको कहरले तताएको छ! (मुक्तक)

Samayapati

          विन्दु पौडेल दाङ

कोरोनाको कहरले तताएको छ !  

     यसैले हिजोआज सताएको छ !!

घरमै बसौं सबै सुरक्षित रहौं !

       समयले पनि यस्तै बताएको छ !!


प्रकाशित मिति: शुक्रवार, बैशाख १७, २०७८, ०९:१५:००
प्रतिक्रिया दिनुहोस्